Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.1 C
Birgunj
spot_img

बीरगन्जको लर्डस दियालो होटलको स्विमिङ पुलमा डुबेर बालकको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२६ असार । बीरगन्ज महानगरपालिका वडा नम्बर १०, आदर्शनगरस्थित लर्डस दियालो होटलको स्वीमिङ पुलमा डुबेर हिजो बुधबार एक बालकको ज्यान गएको छ। मृतक बालक वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का प्रमोद रौनियारका ९ वर्षीय छोरा बजरंगी रौनियार हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार बजरंगी स्वीमिङ पुलमा नुहाउने क्रममा डुबेर अचेत भएका थिए। तत्काल अस्पताल पु¥याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। बालकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

ताजा समाचार

थप समाचार