काठमाडौं, ११ वैशाख । नेपालको राजनीतिक इतिहासमा एक नयाँ मोड ल्याउने गरी नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी आगामी वैशाख १७ गते एकता घोषणा गर्ने तयारीमा छन्।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको सचिवालयले औपचारिक रूपमा वैशाख १७ गते एकता घोषणा गर्ने कार्यक्रम तय गरिएको जानकारी दिएको छ।
सचिवालयले भनेको छ, "नेपालको राजनीतिमा दूरगामी प्रभाव पार्ने, इतिहासमै नभएको अभूतपूर्व एकता हुँदैछ।"
पछिल्ला केही हप्ता यता यी दुई दलबीच लगातार वार्ता र समन्वय भइरहेको थियो। शीर्ष नेताहरूबीच भएका छलफलहरू अब निष्कर्षमा पुग्न लागेका छन्।
विशेषगरी मधेस केन्द्रित मुद्दाहरू उठाउँदै आएका यी दुई दलको...
काठमाडौँ, ७ वैशाख । सिंहदरबारमा सांकेतिक प्रदर्शन गर्दा पक्राउ परेका राप्रपाका तीन नेतालाई जिल्ला प्रहरी परिसर काठमाडौँमा लगिएको छ ।
आइतबार सिंहदबारभित्र प्रदर्शन गरेको...
काठमाडौं, ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा कार्यकर्ताहरू र सुरक्षाकर्मीबीच काठमाडौंमा झडप भएको छ। निषेधित क्षेत्र तोडेर अघि बढ्न खोज्दा प्रहरी...
काठमाडौं, ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू र नेताहरू सिंहदरबारमै विरोध प्रदर्शनमा उत्रिएका छन् ।
राप्रपाका केही नेता तथा कार्यकर्ताले सिंहदरबार बाहिरको...
काठमाडौं, ७ वैशाख । मुलुकको विद्यमान राजनीतिक परिस्थितिबीच संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूले ऐक्यबद्धता प्रकट...
काठमाडौं, ५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निषेधित क्षेत्र तोड्ने निर्णय गर्दै सामूहिक गिरफ्तारी दिने रणनीति अपनाएको छ। बिहीबार बसेको केन्द्रीय कार्य...
काठमाडौं, ३ वैशाख । सत्तारुढ गठबन्धनले बजेट अधिवेशनको तयारीसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज कार्यदल र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएको छ।
प्रधानमन्त्रीको सचिवालयका...
काठमाडौं, २६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापना गर्ने मागसहित आज काठमाडौंको बल्खुमा सभा र प्रदर्शन आयोजना गरेको...
काठमाडौं, २२ चैत्र । गणतन्त्रको रक्षा र संघीयताको खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले राजधानी केन्द्रित आन्दोलनको घोषणा गरेको छ। शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा...