Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

राप्रपाका सांसदहरुले सिंहदरबारभित्रै प्रदर्शन गर्ने

spot_img

काठमाडौं, ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू र नेताहरू सिंहदरबारमै विरोध प्रदर्शनमा उत्रिएका छन् ।

राप्रपाका केही नेता तथा कार्यकर्ताले सिंहदरबार बाहिरको सडकमा प्रदर्शन गरिरहेका बेला सांसदहरू भने सिंहदरबारभित्रै विरोधका कार्यक्रममा सहभागी भएका छन् ।

राप्रपा सचिवालयका अनुसार पार्टीका सबै सांसदहरू सिंहदरबारस्थित संसदीय कार्यालयमा भेला भएका छन्। “सांसदज्यूहरू सिंहदरबारमै प्रदर्शन गर्ने तालिका अनुसार भेला हुनुभएको हो,” सचिवालयका एक सदस्यले जानकारी दिए ।

अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदहरू प्रदर्शनका लागि सिंहदरबारभित्र प्रवेश गरिसकेका छन्। यसअघि बिजुलीबजार पुल क्षेत्रमा वर्तमान व्यवस्था विरुद्ध प्रदर्शन गरिरहेका नेताहरू पनि सिंहदरबार छिरेका थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय