बीरगन्ज,२५ फागुन । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको मत घट्नुका कारणबारे आन्तरिक रूपमा समीक्षा गरिने बताएकी छन्। राष्ट्रिय सभाको सदस्यमा नवनिर्वाचित भएपछि पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएकी हुन्।
झाँक्रीले पार्टीभित्र बैठक बसेर निर्वाचन परिणामको विस्तृत समीक्षा गरिने बताउँदै कहाँ कमजोरी भयो, जनताको अपेक्षा के थियो र पार्टीले के पूरा गर्न सकेन भन्ने विषयमा छलफल हुने उल्लेख गरिन्।
उनले भनिन्, “एमालेको मत किन घट्यो भन्नेबारे बैठक बसेर समीक्षा हुन्छ। त्यसबाट नै हामी कहाँ चुक्यौँ, के गर्नुपर्थ्यो र जनताको अपेक्षा के थियो भन्ने कुरा स्पष्ट...
बीरगन्ज,२५ फागुन । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको मत घट्नुका कारणबारे आन्तरिक रूपमा समीक्षा गरिने बताएकी छन्। राष्ट्रिय सभाको सदस्यमा नवनिर्वाचित भएपछि पद...
काठमाडाैं,२४ माघ । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले देशले लुकेर जनतालाई त्रसित पार्ने “लुसिफर” खोजिरहेको होइन भन्ने स्पष्ट पारेकी छन्। उनले सामाजिक सञ्जालमार्फत यो...
काठमाडौं,१९ असार । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै कुनै स्पष्टीकरण नसोधिएको बताएकी छिन्। पार्टी केन्द्रीय...
काठमाडौँ, ७ वैशाख । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले शिक्षकहरूको सडक आन्दोलनलाई ‘रमिता’को संज्ञा दिँदै आन्दोलनप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत...
प्युठान, २७ चैत । नेकपा एकीकृत समाजवादी स्थायी कमिटी सदस्य र पूर्वमन्त्री रामकुमारी झाँक्रीले राजतन्त्रको भविष्यलाई असंभव बताउँदै यसको पुनःस्थापनाको कुनै सम्भावना नरहेको स्पष्ट...