वीरगन्ज,१३ माघ । पर्साको वीरगन्ज महानगरपालिका वडा नं. २१, लिपनीविर्ता (लिपनीमाल) मा रहेको विजया श्री लेमिनेट प्रा.लि. मा आज भीषण आगलागी भएको छ। स्थानीय स्रोतका अनुसार आगलागी बोइलर च्याम्बर पड्किएको कारण सुरु भएको अनुमान गरिएको छ।
घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ। घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीका अनुसार उद्योगमा लागेको आगो निकै भीषण रहेको र नियन्त्रणका लागि थप जनशक्ति र वारुण यन्त्रलाई खबर गरिएको छ।
“आगलागीको जानकारी पाउनासाथ हामी घटनास्थलमा आइपुगेका छौँ, आगो नियन्त्रण बाहिर रहेकाले सम्बन्धित निकायहरूलाई थप मद्दतका लागि जानकारी गराइसकेका छौँ,” ती प्रहरी अधिकारीले बताए।...
वीरगन्ज,२९ माघ । सोमबार राति सर्लाहीको रामनगर गाउँपालिका-३ स्थित अनुप महराको कच्ची फुसको घरमा विद्युत्को तार सर्ट भएर आगलागी भएको छ ।
आगलागीका कारण घर...
काठमाडौं, २६ माघ । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८...
वीरगन्ज, २१ माघ । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाईस्थित एक चार्जिङ स्टेशनमा आगलागी भएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाईस्थित विकास साह...
जनकपुर, १८ माघ । शुक्रबार बिहान सर्लाहीको ईश्वरपुरमा प्लास्टिक उद्योगमा आगलागी भएको छ । आगलागीबाट जिल्लाको ईश्वरपुर नगरपालिका–७, ब्रह्मस्थानमा रहेको हिमालयन पोली नेपाल...
सिन्धुपाल्चोक,१७ माघ । जिल्लाको सुनकोसी गाउँपालिका वडा ६ सानोपाँखमा बुधबार साँझ विद्युत् सर्ट भएर आगलागी भएको छ । जिल्ला प्रहरी सिन्धुपाल्चोककाअनुसार यहाँका स्थानीय रमेश...
सिओल,१६ माघ । दक्षिण कोरियाको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार राति उडान गर्न लागेको एक यात्रु विमानमा आगलागी भएको छ। तर समयमै चलाइएको उद्धार अभियानले...
डोल्पा,१६ माघ । मुड्केचुला गाउँपालिका–४ ईल गाउँमा बुधबार आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
ईल गाउँस्थित बादी सार्कीको घरमा आगलागी हुँदा ७५ वर्षीया...
काभ्रेपलाञ्चोक, १४ माघ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकामा गत मंगलबारदेखि लागेको भीषण आगलागी एक सातापछि पूर्ण रूपमा नियन्त्रणमा आएको छ ।
बेथानचोक गाउँपालिकाका...