काठमाडौ– नेपालमा पछिल्लो २४ घण्टामा २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ८८५ जनाको पीसीआर परीक्षणमा २२४ र १ हजार १९९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ४ जनाको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २१२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या १ लाख नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म उपत्यकामा ९७ हजार १५९ जनामा...
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड विशेष अस्पतालमा कोरोनाभाइरस संक्रमणबाट आइतबार थप २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनकुटाको भेडेटार ८ का...
एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख नाघेको बताइएको छ ।जोन हप्किन्स विश्वविद्यालयले शनिबार दिएको तथ्यांकअनुसार यस भाइरसबाट मृत्युहुने विश्वका...
काठमाडौं । विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ लाख २१ हजार नाघेको छ ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण...
जनकपुरधाम, ५ कार्तिक । कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको भङ्गहा नगरपालिका वडा नम्बर–५ घर भई हाल प्रादेशिक अस्पताल जनकपुरमा...
बुटबल । बुटबलको कोरोना विशेष अस्पतालमा बुधबार विहानै दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका अनुसार बुटबल उपमहानगरपालिका–१७ मोतीपुरका ८१ वर्षका...