Corona Update : विश्वभर कोरोना संक्रमित संख्या ४ करोड नाघ्यो

spot_img

काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड नाघेको छ ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड २ लाख ५१ हजार ९५० पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ९६ हजार ८८६ संक्रमित थपिएका छन् ।

त्यसै कोरोनाका कारण विश्वमा हालसम्म ११ लाख १६ हजार १३१ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ४ हजार २८ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय