काठमाडौं,०१ चैत । नेपाली कांग्रेसले समानुपातिकतर्फका सांसदहरूको सूची आइतबार टुंगो लगाएको छ। पार्टीको कार्यसम्पादन बैठकले कुल २० जना समानुपातिक सांसदको नाम पक्का गरेको हो।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार, सूचीमा १५ महिला र ५ पुरुष सांसद समावेश छन्। महिलातर्फ आदिवासी जनजातिबाट ६, खस आर्यबाट ६ र बाँकी अन्य समूहबाट नाम टुंगो लगाइएको छ। प्रवक्ता चालिसेले बताएअनुसार नामावली निर्वाचन आयोगको निर्देशनअनुसार तयार गरिएको हो र सम्भवतः यसमा फेरबदल हुने छैन। साथै, उनले कांग्रेसले चाँडै बैठक गरी निर्वाचनको समीक्षा गर्ने पनि जानकारी दिएका छन्।
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने बताउनुभएको छ ।
शनिवार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा...
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा संस्थापन इतर पक्षको नामावली न्यूनमात्र परेको छ । १०९ जनाको...
काठमाडौँ । नेपाली कांग्रेसका नेता ,समाजवादी चिन्तक तथा राजनीतिक विश्लेषक प्रदीप गिरिको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको...
काठमाडौं – आगामी मंसिरमा हुन लागेको संघीय तथा प्रदेश निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
आयोगले निर्वाचनमा सहभागी हुने दलहरूका...
नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि हुने भनिएको अधिवेशन तत्कालका लागि स्थगित गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका प्रदेश...
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।
निधिले बिहीबार पत्रकार सम्मेलन गरी आसन्न १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा...
काठमाडौँ । १ मा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा नेपाली कांग्रेसको जिल्ला अधिवेशन चलिरहेको छ । ती मध्ये २५ जिल्लाको मतपरिणाम आइसकेको केन्द्रीय...
यही मङ्सिर २७ देखि ३० गतेसम्म हुने नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा सभापतिसहितका पदाधिकारीमा धेरै आकांक्षी देखिएका छन् । तर आकांक्षीहरूको व्यवस्थापन कुन प्यानबाट कसरी...