काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ४८ प्रहरी उपरीक्षकको सरुवा र काजमा खटाएका छन् ।
महानिरीक्षक कार्कीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको पत्रमा यही माघ महिनाकै तलब भत्ता खानेगरी उनीहरुको सरुवा/काजमा खटाएको उल्लेख छ ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको हटस्पट मानिएको झापाका राजन लिम्बूलाई मानव बेचबिखन अनुसन्धान ब्युरो अनुसन्धान व्यवस्थापन शाखा काठमाडौं तानेर बसुन्धरा खड्कालाई पठाइएको छ । खड्का बागमती प्रदेश मानव श्रोत व्यवस्थापन महाशाखा हेटौँडामा कार्यरत थिइन् ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचनको आचारसंहिता लागु हुनै लाग्दा आइतबार प्रहरी प्रधान कार्यालय नक्सालले जिल्ला प्रहरी प्रमुखहरु हेरफेर...
काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ४८ प्रहरी उपरीक्षकको सरुवा र काजमा खटाएका छन् ।
महानिरीक्षक कार्कीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको...
काठमाडौं, ३ वैशाख । वैदेशिक रोजगारीबाट बिदामा नेपाल फर्किएका एक युवकमाथि दुर्व्यवहार गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका तीन जना प्रहरी कर्मचारीलाई कारबाही गरिएको...
काठमाडौं, ३० चैत्र । मुलुकभर जारी विभिन्न आन्दोलन र प्रदर्शनका कारण नेपाल प्रहरी प्रधान कार्यालयले मातहतका सबै निकायलाई प्रहरी कर्मचारीहरूको राजीनामा हाललाई स्वीकृत...
काठमाडौं, २२ चैत्र । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले म्याद नाघेका अश्रुग्यासका गोलीहरू प्रहार नगरेको स्पष्ट पारेका छन्।
शुक्रबार बसेको संसदको राज्यव्यवस्था तथा...
वीरगन्ज,१७ चैत । नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ । प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त रहेका पदमा भर्ना खुला गरिएको हो ।
भर्ना...
काठमाडौं, १० चैत्र । नेपाल प्रहरी अस्पताल महाराजञ्जबाट विभिन्न सरसामानहरू चोरी भएको छ । प्रहरी अस्पतालमा रुइस्का पन्त र बसन्ती महराका सरसामानहरू चोरी...
जनकपुर, ९ चैत्र । आज रौतहटकाे चन्द्रपुर अस्पतालले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण गरेको छ । परीक्षणका क्रममा अधिकांश प्रहरी कर्मचारीको...
काठमाडाैं,१८ पुस । नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । गृह मन्त्रालयले डीआईजी कुबेर कडायत...
काठमाडौँ, ११ पुस । नेपाल प्रहरीका ३० जना कर्मचारी दुई महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन भएका छन्। प्रहरी प्रधान कार्यालयले असोज महिनाबाट गैर हाजिर...