नेपाल प्रहरीमा प्राविधिक पदका लागि नयाँ भर्ना खुल्याे

spot_img

वीरगन्ज,१७ चैत । नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ । प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त रहेका पदमा भर्ना खुला गरिएको हो ।

भर्ना छनौट शाखाले आज एक सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन खुला गरिएको जनाएको छ ।

योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाइनमार्फत दर्खास्त दिन सक्ने छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय