पर्सा,२५ फागुन । पर्सामा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ भेडियाही निवासी ५० वर्षीय भुटन साह उर्फ रामजनम साह रहेका छन्।
प्रहरीका अनुसार साहले किशोरीमाथि जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि उनलाई खोजी गर्ने अभियान सुरु गरिएको थियो। त्यस क्रममा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी भिष्वाडाँडाबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार राति उनलाई नियन्त्रणमा लिन सफल भएको हो।
हाल पक्राउ परेका साहलाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पीडित किशोरीको स्वास्थ्य परीक्षण तथा आवश्यक...
बीरगन्ज,०९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले पर्सा क्षेत्र–२ बाट सुशीलकुमार कानुलाई उम्मेदवार बनाएको छ। ३६ वर्षीय कानु वीरगन्ज महानगरपालिका, घडिअर्वा क्षेत्रका स्थानीय हुन्। त्रिभुवन...
बीरगन्ज,०९ फागुन । ६० वर्षीय अजय चौरसिया पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका–अमरपट्टीका स्थानीय बासिन्दा हुन्। उनी यसपटकको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट पर्सा निर्वाचन क्षेत्र...
बीरगन्ज,०९ फागुन । अजय चौरसियाले पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन्। चार्टर्ड एकाउन्टेन्ट...
बीरगन्ज,०९ फागुन । नेकपा एमालेले पर्सा क्षेत्र–२ बाट यसपटक रिमाकुमारी यादवलाई उम्मेदवार बनाएको छ। २९ वर्षीय रिमा देशभरकै सबैभन्दा कान्छी एमाले उम्मेदवार हुन्। उनी...
बीरगन्ज,०९ फागुन । बुद्धिप्रसाद (हरि) पन्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट २०८२ सालको प्रतिनिधि सभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार...
बीरगन्ज,०९ फागुन । अनिलकुमार रुंगटा स्टील, फलाम तथा सिमेन्ट उद्योगमा लामो समयदेखि संलग्न एक अनुभवी उद्योगपति हुन् । उनी जगदम्बा इन्टरप्राइजेज प्रालिका निर्देशक हुन्,...
बीरगन्ज,०९ फागुन । नेकपा एमाले ले पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि रुपेशकुमार पाण्डेय लाई उम्मेदवार बनाएको छ। ४९ वर्षीय पाण्डेय...
बीरगन्ज,०९ फागुन । नेपाली कम्युनिष्ट पार्टी ले पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोजकुमार चौधरी लाई उम्मेदवार बनाएको छ। ४६ वर्षीय...
बीरगन्ज,०८ फागुन । फागुन २१ मा हुने निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन पर्सा जिल्लाका सबै मतदानस्थलमा क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेरा जडान गर्ने निर्णय...