HomeTagsपर्सा

Tag: पर्सा

पर्सामा किशोरीमाथि जबरजस्ती करणीको आरोपमा...

पर्सा,२५ फागुन । पर्सामा १७ वर्षीया किशोरीमाथि...

पर्साका चारै क्षेत्रमा रास्वपाको अग्रता

वीरगन्ज,२२ फागुन । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत पर्साका...

पर्सामा किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

पर्सा,२५ फागुन । पर्सामा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ भेडियाही निवासी ५० वर्षीय भुटन साह उर्फ रामजनम साह रहेका छन्। प्रहरीका अनुसार साहले किशोरीमाथि जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि उनलाई खोजी गर्ने अभियान सुरु गरिएको थियो। त्यस क्रममा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी भिष्वाडाँडाबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार राति उनलाई नियन्त्रणमा लिन सफल भएको हो। हाल पक्राउ परेका साहलाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पीडित किशोरीको स्वास्थ्य परीक्षण तथा आवश्यक...

सीडीओ कार्यालय पर्सामा...

बीरगन्ज, ३१ चैत ।बीरगन्जस्थित जिल्ला प्रशासन कार्यालयमा तनाव उत्पन्न भएको छ। शनिवार हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा आयोजित शोभा यात्राका क्रममा घटेको झडपसम्बन्धी मुद्दामा दोषीलाई...

वर्षाले किसानलाई राहत...

बीरगन्ज,२८ चैत्र । लामो समयको खडेरीपछि परेको वर्षाले तराई–मधेसदेखि पर्वतसम्मका किसानलाई राहत दिएको छ। वर्षाले सुख्खा माटोमा जीवन सिञ्चन गरे पनि गहुँ भित्र्याउने समयमा...

पर्सामा सशस्त्र प्रहरीद्वारा...

वीरगन्ज,१९ चैत । सशस्त्र प्रहरी बल पर्साले अवैध रूपमा भन्सार छलि गरी ल्याइएका कपडा र मकै नियन्त्रणमा लिएको छ। मधेश प्रदेशको पर्सा जिल्लामा विशेष...

भिस्वा नाकामा तस्करी...

वीरगन्ज,१९ चैत । पर्सा जिल्लाको सीमावर्ती क्षेत्र छिपहरमाई गाउँपालिकाको भिस्वा नाकामा भन्सार छली चोरी तस्करी गर्ने गतिविधि पुनः सुरु गर्ने तयारी भइरहेको खुलासा भएको...

पर्साको ग्रामीण भेगमा...

पर्सा,१८ चैत । पर्साको ग्रामीण भेगमा किसानहरूले उत्साहका साथ गहुँबाली भित्र्याउन सुरु गरेका छन्। विशेषगरी गण्डक नहरको उत्तरी क्षेत्रका किसानहरूले बाली पाकेपछि कटनी सुरु...

रामनगरीमा आयोजित रक्तदान...

वीरगन्ज,१८ चैत । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीमा सोमबार आयोजित रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी रामनगरी...

पर्सामा रासायनिक मलको...

पर्सा,१७ चैत । पर्साका ग्रामीण भेगमा चैते धानबालीको रोपाईको समयमा रासायनिक मलको चरम अभाव देखिएको छ। जिल्लाका ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका तथा पर्सागढी...

पर्सामा दलित बालबालिकालाई...

पर्सा,१७ चैत । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ सुगौलीमा दलित बालबालिकाहरुका लागि निःशुल्क ट्युसन केन्द्र सञ्चालन गरिएको छ। सुगौलीमा मुसहर र चामार...

पर्सामा २१ वर्षअघि...

वीरगन्ज,१६ चैत । पर्सा जिल्लाका विभिन्न पालिकामा २१ वर्षअघि निर्माण गरिएका खानेपानी टङ्कीहरू सञ्चालनमा नआउँदा उपभोक्ताहरूले खानेपानीको चरम अभाव झेल्न बाध्य भएका छन् । पोखरिया...