काठमाडौं,२९ असार । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केपी ओलीविनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल भएको टिप्पणी गरेका छन् । झापामा एमालेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘एमालेविनाको देश र केपी ओली विनाको एमाले होस् भन्ने कामना गर्नेहरूको कामना पूरा हुँदैन ।’
उनले एमालेमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिध्याउने षड्यन्त्र गरेको आरोप लगाए । उनले थपे, ‘तर पनि कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः राष्ट्रिय शक्ति बनाए ।’
पार्टीभित्रको एकतालाई...
काठमाडौं,३१ बैशाख । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई पार्टीको स्वार्थमा प्रयोग नगर्ने स्पष्ट पारेका छन्।
काठमाडौंमा आयोजित...
काठमाडौं,१९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराउने शिक्षकले पनि यो मज्जाको कुरा हो भनेर बोल्ने गरेको टिप्पणी गरेका...
काठमाडौँ,१७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट वर्तमान लोकतन्त्र प्राप्त भएसँगै राजतन्त्र अन्त्य भएकाले अब राजतन्त्र कहिल्यै नफर्किने बताएका छन्।
राष्ट्रिय जनसांस्कृतिक महासंघ...
काठमाडौं,१३ बैशाख । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्केपछि सरकार ढल्छ भन्ने भ्रम अहिले पूर्णतः...
काठमाडौं,१३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी शान्ति, मानवता, करुणा र मित्रताको उद्गमस्थल भएको बताएका छन् । चाइनिज कल्चर प्रमोसन सोसाइटीको सहयोगमा लुम्बिनी...
काठमाडौं,०९ बैशाख । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बिना एमालेको कल्पना गर्नु निरर्थक भएको बताएका छन्। मंगलबार नेपाल कम्युनिष्ट पार्टीको...
काठमाडौं,०९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट गरेका छन्।
नेपाल कम्युनिष्ट...
काठमाडौँ,०१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक...
काठमाडौं,३१ चैत । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक आह्वान गरेका छन् ।
बैठक सोमबार बिहान ११ः३० बजे पार्टी...