बारा,२९ माघ । बाराको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार ई. अरविन्द साहले आज कलैया उपमहानगरपालिका–९, रामपुरमा घरदैलो कार्यक्रम गर्दै कृषिसँग सम्बन्धित मुद्दा सम्बोधन गर्ने बताएका छन्। रामपुरका किसान र स्थानीयवासीसँग संवाद गर्दै साहले भने, “कृषि क्षेत्रलाई व्यवस्थित नगरी समग्र विकास सम्भव छैन। समयमै मल र गुणस्तरीय बिउ उपलब्ध गराउनु राज्यको पहिलो दायित्व हो।”
उनले थपे, “किसानले लाइनमा बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ । मल, बिउ र सिचाइ सुनिश्चित नगरी उत्पादन बढ्दैन।” साहले सिचाइ प्रणालीको विस्तार र मर्मतलाई प्राथमिकतामा राख्ने बताए। वर्षातमा भर पर्ने परम्परागत खेती प्रणालीबाट किसानलाई मुक्त...
बारा,२९ माघ । बाराको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार ई. अरविन्द साहले आज कलैया उपमहानगरपालिका–९, रामपुरमा घरदैलो कार्यक्रम गर्दै कृषिसँग सम्बन्धित...
कलैया,२९ माघ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बारा निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी गतिविधि तीव्र बनेको छ। यसैक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका...
वीरगन्ज,२६ माघ । बाराको निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार ईन्जिनियर अरविन्द साहले मतदातासँग घरदैलो कार्यक्रम गर्दै चुनावी अभियान तीव्र बनाएका छन्।
साहले सोमबार...
बारा,१६ माघ । बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट रास्वपा तर्फ प्रतिनिधिसभा सदस्यका उम्मेदवार ई. अरविन्द साहले कलैया उपमहानगरपालिका–१४ बघवनमा आफ्नो सम्पर्क कार्यालय उद्घाटन...
वीरगन्ज,१६ माघ । बाराको परवानीपुर गाउँपालिका–१ स्थित रहरियाडीह टोलमा माघ १४ गते घटेको घटनामा घाइते भएका परिवारसँग भेटघाट गर्न पूर्व मुख्यमन्त्री तथा वरिष्ठ नेता...
कलैया,१३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार ई. अरविन्द साहले कलैया उपमहानगरपालिकाका...
बारा,१३ माघ । बारा–४ बाट पूर्वमन्त्री किसान श्रेष्ठ यसपटक प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन्। अघिल्लो निर्वाचनमा १० हजारभन्दा बढी मतान्तरले विजयी...
बारा,१२ माघ । बारा क्षेत्र नं. २ मा प्रतिनिधिसभा निर्वाचनले यसपटक स्थानीय राजनीतिमा नयाँ बहस र चासो सिर्जना गरेको छ। भैयाराम यादव, नेपाली कांग्रेसका...