बीरगन्ज,०५ चैत । बाराका चारवटा निर्वाचन क्षेत्रमा कुल ११० उम्मेदवारमध्ये अहिलेसम्म केवल ३५ जनाले मात्र निर्वाचन खर्च विवरण बुझाएका छन्। जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी नवीन चौधरीका अनुसार, निर्वाचन सम्पन्न भएको १० दिन बितिसक्दा पनि बाँकी उम्मेदवारहरूले विवरण बुझाउन बाँकी छ।
उम्मेदवारहरूले निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउने प्रक्रिया अझै जारी रहेको उनले बताए। विवरण बुझाउने समयसीमा ३५ दिन भए पनि अहिलेसम्म बुझाउने र नबुझाउने उम्मेदवारहरूको नाम गोप्य राखिएको छ। समयसीमा सकिएपछि मात्र ती उम्मेदवारहरूको नाम सार्वजनिक गरिने जानकारी पनि अधिकारी चौधरीले दिए।
गत फागुन २१ गते...
बारा,१२ माघ । बारा क्षेत्र नं. २ मा प्रतिनिधिसभा निर्वाचनले यसपटक स्थानीय राजनीतिमा नयाँ बहस र चासो सिर्जना गरेको छ। भैयाराम यादव, नेपाली कांग्रेसका...
वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा चर्किँदै गएको छ। स्थापित र ‘हेवीवेट’ नेताहरूको चुनौतीका रूपमा युवा उद्यमी...
कलैया,३१ असार । बाराका प्रहरी प्रमुख (एसपी) सन्तोष तामाङले सरकारी स्वास्थ्य सेवा प्रणालीप्रति आफ्नो गहिरो विश्वास प्रकट गर्दै कलैयास्थित सरकारी प्रादेशिक अस्पतालमै स्वास्थ्य परीक्षण...
कलैया,२७ असार । बाराको लोकप्रिय रेडियो विश्वास एफएम आजदेखि आफ्नो ११ औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा रेडियोले जीतपुर सिमरा उपमहानगरपालिका–७ स्थित संजीवनी...
बीरगन्ज,२५ असार । बाराका किसानले यस वर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन गरेका छन्। कृषि ज्ञानकेन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले दिएको...
बारा,१८ असार । जिल्लाको कलैया उप–महानगरपालिका वडा नम्बर १० मटिअर्वामा घरायसी विवादले भयानक रूप लिएको छ। आफ्नै श्रीमान्ले श्रीमतीको धारिलो हतियार ‘दाब’ प्रहार गरी...
बीरगन्ज,१६ असार । बाराको जीतपुरमा सोमबार दिउँसो भएको सडक दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ। पथलैया–वीरगन्ज व्यापारिक मार्गमा भएको दुर्घटनामा वीरगन्ज महानगरपालिका–३२ का २०...