मुगु,१५ असार । मुगु जिल्लाको जिमा क्षेत्र आसपास आइतबार दिउँसो २:३४ बजे भूकम्पको झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको म्याग्निच्यूड ४.८ रहेको छ। भूकम्पको धक्का मुगुसहित आसपासका जिल्लाहरूमा पनि स्पष्ट रूपमा महसुस गरिएको थियो। यद्यपि, प्रारम्भिक जानकारीअनुसार हालसम्म मानवीय वा भौतिक क्षतिको कुनै ठोस विवरण प्राप्त भएको छैन।
स्थानीय प्रशासन तथा प्रहरी स्रोतले सम्भावित असरबारे जानकारी सङ्कलन गरिरहेको छ भने केन्द्रले पनि परकम्प वा थप भूकम्पको सम्भावनाबारे निगरानी बढाएको छ। भूकम्पका कारण केही समयको लागि जनजीवन प्रभावित भए पनि ठूलो क्षति नभएको जनाइएको छ।...
मुगु,१५ असार । मुगु जिल्लाको जिमा क्षेत्र आसपास आइतबार दिउँसो २:३४ बजे भूकम्पको झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...
काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारीअनुसार...
दार्चुला,१४ बैशाख । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार दिउँसो ३ बजेर ४९ मिनेट जाँदा सदरमुकाम खलङ्गा लगायतका स्थानमा...
काठमाडौं,३१ चैत । म्यानमारमा भूकम्पपिडित घाइतेहरूको स्वास्थ्य उपचारमा खटिएका नेपाली सेनाका कर्मचारीलाई सम्मान गरिएको छ ।
दुई साताअघि म्यानमार गएका नेपाली सेनाका २३ जनालाई आइतबार...
काठमाडौं, २९ चैत । म्यान्मामा गएको ७.९ म्याग्निच्युडको विनाशकारी भूकम्प पछि, दुई हप्ताको अवधिमा ११२ परकम्प रेकर्ड गरिएको छ। म्यान्माको मौसम विज्ञान तथा जल...
रौतहट,२३ चैत । गौर नगरपालिका कार्यालयले मांसाहारी सामग्री र मदिराजन्य पदार्थ बिक्रीमा रोक लगाएको छ । आइतबार रामनवमी पर्वको अवसरमा नगर क्षेत्र भित्र मांसाहारी...
काठमाडौं, १९ चैत्र । थाइल्याण्डको राजधानी बैंककमा भूकम्पले भत्काएको भवनबाट संवेदनशील फाइल चोरी गरेको आरोपमा ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। बैंकक प्रहरीले...