म्यानमार भूकम्पमा पीडितलाई राहत दिने नेपाली सेनालाई सम्मान

spot_img

काठमाडौं,३१ चैत । म्यानमारमा भूकम्पपिडित घाइतेहरूको स्वास्थ्य उपचारमा खटिएका नेपाली सेनाका कर्मचारीलाई सम्मान गरिएको छ ।

दुई साताअघि म्यानमार गएका नेपाली सेनाका २३ जनालाई आइतबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति प्रशंसा निसानद्वारा सुशोभित गरिएको नेपाली सेनाले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय