spot_img

कास्कीमा ४.७ रेक्टर भएर स्केलको भूकम्प झाटका

spot_img
spot_img

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारीअनुसार दिउँसो १ बजेर ५९ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।

भूकम्पको धक्का कास्कीसहित तनहुँ, बागलुङ, पर्वतलगायतका आसपासका जिल्लाहरूमा समेत महसुस भएको स्थानीय बासिन्दाले बताएका छन्। यसअघि, गत वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय