मनाङमा भूकम्पको धक्का महसुस

spot_img

काठमाडाैं, ०५ फाल्गुन । मनाङमा भूकम्पको धक्का महसुस गएको छ ।

आज बिहान आठ बजेर २२ मिनेट जाँदा जिल्लाको भ्राका केन्दबिन्दु भएर ३. ८ म्याग्नेच्युडको भूकम्प गएको गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय