मदिराजन्य पदार्थ बिक्रीमा रोक

spot_img

रौतहट,२३ चैत । गौर नगरपालिका कार्यालयले मांसाहारी सामग्री र मदिराजन्य पदार्थ बिक्रीमा रोक लगाएको छ । आइतबार रामनवमी पर्वको अवसरमा नगर क्षेत्र भित्र मांसाहारी सामग्री र मदिराजन्य पदार्थ बिक्रीमा रोक लगाइएको नगरपालिकाले जनाएको छ

रामनवमी पर्वको दिन गौर नगरपालिकामा विशाल शोभा यात्रा, झाँकी तथा सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएकाले मांसाहारी सामग्री तथा मदिराजन्य पदार्थ बिक्री नगरी दिन नगर प्रमुख शम्भु साहले अनुरोध गर्नुभएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय