बीरगन्ज,०१ चैत । सर्लाहीको लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्व–पश्चिम लोकमार्गमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको लु.प्र.०३–००१ख ०४३० नम्बरको बसले सोही दिशातर्फ गइरहेको प्र.२–०३–०१५प ३३९६ नम्बरको मोटरसाइकललाई शनिबार साँझ करिब ७ः३५ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक वीरगन्ज महानगरपालिका–१ छप्कैया घर भई हाल लालबन्दी नगरपालिका–१ नवलपुरमा बस्दै आएका ३५ वर्षीय सुनिल महतो गम्भीर घाइते भएका थिए। उनलाई तत्काल एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको थियो।
तर उपचारकै क्रममा शनिबार राति करिब ९ बजे महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका...
बीरगन्ज,०१ चैत । सर्लाहीको लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्व–पश्चिम लोकमार्गमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको लु.प्र.०३–००१ख ०४३० नम्बरको बसले...
काठमाडौँ,०४ फागुन । भारतको झारखण्ड राज्यमा पछिल्ला १० दिनमा हात्तीको आक्रमणमा परी ११ जनाको ज्यान गएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार हजारीबाग जिल्लास्थित चर्चु ब्लकको...
बीरगन्ज,२३ माघ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित कृषि अनुसन्धान कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
आज बिहान कार्यालय पछाडितर्फ रहेको खोलानजिक शव...
काठमाडौँ,२३ माघ । भारतको उत्तर–पूर्वी राज्य मेघालयस्थित इस्ट जयन्तिया हिल्स जिल्लामा अवैध रूपमा सञ्चालन भइरहेको कोइला खानीमा बिहीबार भएको विस्फोटमा कम्तीमा १८ जना श्रमिकको...
काठमाडौं,२१ माघ । आसन्न निर्वाचनको सुरक्षाका लागि सञ्चालन गरिएको विशेष तालिममा सहभागी भई घर फर्किने क्रममा एक प्रहरी जवानको भिरबाट लडेर मृत्यु भएको छ।...
चितवन,१३ माघ । चितवनमा गैँडाको आक्रमणबाट एक युवकको मृत्यु भएको छ। माडी नगरपालिका–१ का २२ वर्षीय अशोक भट्टराई सोमबार साँझ उपचारका क्रममा चितवन मेडिकल...
काठमाडौं,२५ असार । म्याग्दीको मालिका गाउँपालिका–३ मा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना...