जल तथा मौसम विज्ञान विभागले देशभरका विभिन्न स्थानमा वर्षा जारी रहँदा २० जिल्लालाई बाढीको अति उच्च जोखिम क्षेत्र घोषित गरेको छ। अहिले काठमाडौं उपत्यकासहित बागमती, मधेश, कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको विभागले जनाएको छ।
विशेषगरी मधेश प्रदेशमा भारी वर्षा भइरहेको छ भने काठमाडौं उपत्यकामा पनि वर्षा बाक्लिँदै गएको विभागको भनाइ छ।
शनिबार सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर र चितवन जिल्लाहरू बाढीको अति उच्च जोखिममा छन्।
त्यस्तै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु,...
काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा पनि घाम लागेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । प्रदेश(१ र मधेस प्रदेशका केही...
मौसमविद्ले यो हप्ता काठमाडौंलगायत देशभर हल्का वर्षा तथा बदलीको सम्भावना रहेको बताएका छन्।
मौसमवीद् शविना शाक्यले मंगलबार/बुधबारसम्म काठमाडौंमा हल्का वर्षा तथा बदलीको सम्भावना रहेको बताइन्।...
काठमाण्डाै – देशका धेरैजसाे क्षेत्रमा पछिल्लो केही हप्तादेखि अधिकतम तापक्रम औसतभन्दा कम देखिएको छ । जल तथा मौसम विज्ञान विभागको अभिलेखअनुसार जाडो सुरु हुँदै...
काठमाडौँ- नेपालमा असर गर्ने उलेखनीय मौसमी प्रणाली नबनेकाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली...
काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशभरको मौसम बदली भएको छ ।
देशभर हाल सामान्यदेखि पूर्ण बदली भइ प्रदेश १, वाग्मती, गण्डकीसहितका अन्य प्रदेशमा थोरै स्थानहरुमा...