रौतहट,०३ चैत । सोमबार राति आएको विनाशकारी हावाहुरीले रौतहटका किसानलाई ठूलो मार गरेको छ। करिब दुई घण्टा चल्ने तीव्र हावाहुरीले जिल्लाको उत्तरी भेगमा केरा र मकै बालीमा व्यापक क्षति पुर्याएको छ।
विशेषगरी चन्द्रपुर नगरपालिका–गैडाटार क्षेत्रमा लगाइएको व्यावसायिक केरा खेती हावाहुरीले उखेल्दा किसानहरू बिचल्लीमा परेका छन्। पाक्ने अवस्थामा रहेका केराका बोटहरू जरैदेखि उखेलिएका वा बीचैबाट भाँचिएका छन्। यसले सयौँ बिघामा फैलिएको केरा खेती नष्ट भई लाखौँको लगानी नष्ट भएको छ। स्थानीय किसान काजीमान माझीले भने, “पाक्न लागेको फसल भित्र्याउने सपना बुनेका हामी अहिले बारीमा ढलेका बोट हेरेर रुनु न हाँस्नुको अवस्थामा...
रौतहट,१३ बैशाख । महालेखा परीक्षकको कार्यालयका उपप्रमुख तथा सचिव पदमराज पौडेलले रौतहट जिल्लाका १८ स्थानीय तहमा बेरुजु रकम ११ अर्ब ४३ करोड पुगेको खुलासा...
रौतहट,०९ बैशाख । जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका प्रहरी चेकिङ टोलीले जिल्लाको विभिन्न स्थानबाट दुई लाख रुपैयाँबढी मोटरसाइकलसहित भन्सार छलीका सामान बरामद गरेको...
रौतहट,०८ बैशााख । रौतहट प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका एक जनालाई सोमबार सार्वजनिक गरेको छ । जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर– ६ स्थित...
जनकपुर,७ वैशाख । रौतहट जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनहरूलाई गरिएको कारबाहीबाट ९ महिनामा १ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ।
जिल्ला ट्राफिक...
रौतहट,०६ बैशाख । रौतहटको चन्द्रपुर नगरपालिका-१० बालचनपुरबाट मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना युवक पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरी गस्ती टोलीले...
रौतहट, ६ वैशाख । रौतहटको गढीमाई नगरपालिका–४, संग्रामपुरकी को शंकास्पद मृत्यु प्रकरणमा प्रहरीमाथि निष्क्रियता र मिलेमतोको गम्भीर आरोप लागेको छ। पीडित परिवारले...
रौतहट,३१ चैत । सशस्त्र प्रहरी बलले रौतहटको लक्ष्मीपुर बेलबिछवा नाकाबाट एक भारतीय नागरिकलाई अवैध हतियार र लागुऔषधसहित नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नम्बर ११...
जनकपुर,३० चैत्र । जिल्लाभर सञ्चालित चेकजाँच अभियानको क्रममा रौतहट प्रहरीले विभिन्न स्थानबाट कागजपत्र नहुने ५ थान चोरीका मोटरसाइकल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय...
रौतहट,२९ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन यादवको विजयी भएका छन् । आफ्ना निकटम प्रतिद्वन्द्वीसंग उनी ६६ मतको अन्तरले...