चितवन,२६ फागुन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस र एमालेका नेतासहित ५७ जनाको जमानत जफत भएको छ। जिल्लाका तीन निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका उनीहरूको जमानत जफत भएको हो। जिल्ला निर्वाचन कार्यालयका अनुसार चितवन १ मा १५ जनाको, चितवन २ र ३ मा २१–२१ जनाको जमानत जफत भएको हो।
कार्यालयका सूचना अधिकारी नेत्रराज श्रेष्ठका अनुसार आफ्नो निर्वाचन क्षेत्रमा खसेको सदर मतको १० प्रतिशत मत नपाएका उम्मेदवारहरूको जमानत जफत भएको हो। उनका अनुसार क्षेत्र नं १ मा १८ जना, क्षेत्र नं २ र ३ मा २३–२३...
चितवन,२६ फागुन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस र एमालेका नेतासहित ५७ जनाको जमानत जफत भएको छ। जिल्लाका...
चितवन,२४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासनले अनुमति लिएर राखिएका हतियार बुझाउन आह्वान गरे पनि हालसम्म ११...
काठमाडाैं,२० माघ । चितवनमा पछिल्लो २४ घण्टामा स्क्रब टाइफस र डेंगुका चार जना बिरामी फेला परेका छन्। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार स्क्रब टाइफसका दुई...
चितवन,१३ माघ । चितवनमा गैँडाको आक्रमणबाट एक युवकको मृत्यु भएको छ। माडी नगरपालिका–१ का २२ वर्षीय अशोक भट्टराई सोमबार साँझ उपचारका क्रममा चितवन मेडिकल...
भरतपुर,३० जेठ । चितवनको यातायात व्यवस्था कार्यालय र महालक्ष्मी ट्रायल सेन्टरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आशंकामा छापा मारेको छ। अख्तियारको विशेष टोलीले शुक्रबार...
चितवन, ३० चैत । भरतपुर अस्पतालले वातावरण संरक्षणमा सक्रियता देखाउँदै प्लाष्टिकका झोलाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ। अस्पतालले फार्मेसीदेखि खाजाघरसम्म प्लाष्टिकमुक्त अभियान सुरु गरेको...