काठमाडौं,०१ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् । उनलाई समर्थकहरूले विभिन्न नारासहित विमानस्थल गेटबाट स्वागत गरेका छन् । उनले गाडीबाट समर्थकहरूलाई हात हल्लाउँदै धन्यवाद दिएका छन् । विमानस्थलमा उनको समर्थनमा बाक्लो संख्यामा समर्थकहरूको उपस्थिति छ । समर्थकहरूले उनलाई र्यालीसहित निर्मल निवास पुर्याउने तयारी गरेका छन् ।
समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ’ लगायतका नारा लगाइरहेका छन् । विमानस्थलमा स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले शाहलाई विमानस्थल भित्रैबाट स्वागत गरेका...
काठमाडौं,०१ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् । उनलाई समर्थकहरूले विभिन्न नारासहित विमानस्थल गेटबाट स्वागत गरेका छन् । उनले गाडीबाट...
काठमाडौं,१४ बैशाख । नेकपा एमालेका सांसद ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाह र संवाद सचिव डा. फणिन्द्रराज पाठकमाथि संविधानविपरीत कार्य गरेको आरोप लगाउँदै कारबाहीको माग...
काठमाडौं,३१ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले जनस्तरमा बढेको निराशा र असन्तुष्टि चिन्ताको विषय बनेको बताएका छन् । नयाँ वर्ष २०८२को शुभकामना व्यक्त गर्दै उनले...
काठमाडौं, १७ चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहले ७ लाख ९३ हजार रुपैयाँको जरिवानाको पत्र बुझ्न नमानेपछि नगर प्रहरी बलले हुलाकमार्फत पठाएको छ।
नगर प्रहरी उपरीक्षक...
काठमाडौं, १७ चैत्र । काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र पूर्वराजा ज्ञानेन्द्र शाहले बुझ्न अस्वीकार गरेका छन्। गत शुक्रबार तीनकुनेमा शाहका समर्थकहरूले आयोजना गरेको प्रदर्शनका...
काठमाडौं,१६ चैत । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिबाना तोकेको छ ।
महानगरले हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ९...