spot_img

पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर भ्रमणमा जाने

spot_img
spot_img

काठमाडौँ,०७ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने भएका छन्। उनी पत्नी कोमल शाहसहित जनकपुर जाने कार्यक्रम तय भएको संवाद सचिव फणि पाठकले जानकारी दिएका छन्।

जनकपुर भ्रमणका क्रममा पूर्वराजा शाहले जानकी मन्दिरको दर्शन गर्नेछन्। साथै, उनले त्यहाँ रहेका राजावादी समूहका प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय