ललितपुर, ३० चैत्र । तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी आठ वर्षीया छोरीलाई नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गर्ने घोषणा गरेका छन्। मृतक महर्जनको परिवारको कमजोर आर्थिक अवस्था थाहा पाएपछि कोषाध्यक्ष श्रेष्ठले मानवीय आधारमा सहयोग गर्न आफूले जिम्मेवारी लिएको बताए।
श्रेष्ठका अनुसार बालिकालाई कीर्तिपुरस्थित ल्याबोरेटरी स्कूलमा पूर्ण छात्रवृत्तिमा पढाउने व्यवस्था गरिसकिएको छ। विद्यालय प्रशासन र कीर्तिपुर नगरपालिकाका प्रमुखसँगको सहमतिपछि यो निर्णय सार्वजनिक गरिएको हो। “अभिभावक गुमाएकी नाबालिकालाई राम्रो विद्यालयमा शिक्षाको अवसर दिलाउने प्रयास हो यो,” श्रेष्ठले भने।
श्रेष्ठले आफू लामो समयदेखि शैक्षिक क्षेत्रमा संलग्न रहँदा...
ललितपुर, ३० चैत्र । तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी आठ वर्षीया छोरीलाई नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था...
काठमाडौं, २७ चैत । तीनकुनेमा चैत १५ गते भएको राजसंस्था पुनः स्थापनाका लागि आयोजित कार्यक्रममा हिंसा भएको घटनाबारे छानबिन गर्न नागरिक छानबिन आयोग गठन...
काठमाडौं,२६ चैत । तीनकुने घटनामा भएको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनकी श्रीमती भविसा महर्जनलाई भाटभटेनी सुपरमार्केटले रोजगारी दिने भएको छ।
मंगलबार भाटभटेनीका अध्यक्ष...
काठमाडाैं, २५ चैत्र । अभिनेत्री एनी कुँवरलाई तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा पत्रकार सुरेश...
काठमाडौं, २२ चैत्र । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले चैत्र १५ गते सिंहदरबार क्षेत्र र तीनकुने आसपासमा राजावादीहरुले गरेका हिंसात्मक प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण...