बीरगन्ज,०३ चैत । बाराको सिम्रौनगढ नगरपालिकामा दुई भारतीय नम्बर प्लेटका मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको ज्यान गएको छ।
सिम्रौनगढ नगरपालिका–५ स्थित सडकमा सोमबार बेलुकी बीआर ०५ एए ८४४४ नम्बरको मोटरसाइकलले बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकलमा सवार सिम्रौनगढ–५ का ४५ वर्षीय सुरेन्द्र महतो गम्भीर घाइते भएका थिए।
उनीलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सोही मोटरसाइकल चालक घाइते भएका छन् र उनको समाज अस्पताल कलैयामा उपचार भइरहेको छ। साथै मोटरसाइकलमा...
काठमाडौं, १७ पुस । मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित लटारम्मेश्वर मन्दिर जाने क्रममा तारेभिरमा फसेका चार जनालाई नेपाली सेना र प्रहरीको संयुक्त टोलीले सकुशल...
काठमाडौं,१६ पुस । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौंको तार्केश्वर नगरपालिका-२ काभ्रेस्थलीस्थित सडकमा बा ९६ प ६५४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई...
सर्लाही, १६ पुस । सर्लाहीको बरहथवा नगरपालिका–९ मुर्तियामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईजनाको ज्यान गएको छ ।
गएराति हरिवनको चिनी मिलतर्फ उखु बोकेर...
काठमाडौं, १२ पुस । धादिङको गल्छी गाउँपालिका–८ गल्छीमोडस्थित पृथ्वीराजमार्गमा माइक्रोबस दुर्घटना भएको छ । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा २ ख २८२९ नम्बरको माइक्रोबस...