धादिङमा माइक्रोबस दुर्घटना हुँदा १६ जना घाइते

spot_img

काठमाडौं, १२ पुस । धादिङको गल्छी गाउँपालिका–८ गल्छीमोडस्थित पृथ्वीराजमार्गमा माइक्रोबस दुर्घटना भएको छ । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा २ ख २८२९ नम्बरको माइक्रोबस ब्रेक फेल भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय