HomeTagsनेपाली कांग्रेस

Tag: नेपाली कांग्रेस

कांग्रेसले समानुपातिक सांसदको सूचीमा १५...

काठमाडौं,०१ चैत । नेपाली कांग्रेसले समानुपातिकतर्फका सांसदहरूको...

कांग्रेसले विज्ञहरूलाई पार्टीमा आबद्ध हुन...

काठमाडौँ,०१ फागुन । नेपाली कांग्रेसले देशलाई सुशासन...

कांग्रेसले समानुपातिक सांसदको सूचीमा १५ महिला र ५ पुरुषको नाम टुंगो

काठमाडौं,०१ चैत । नेपाली कांग्रेसले समानुपातिकतर्फका सांसदहरूको सूची आइतबार टुंगो लगाएको छ। पार्टीको कार्यसम्पादन बैठकले कुल २० जना समानुपातिक सांसदको नाम पक्का गरेको हो। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार, सूचीमा १५ महिला र ५ पुरुष सांसद समावेश छन्। महिलातर्फ आदिवासी जनजातिबाट ६, खस आर्यबाट ६ र बाँकी अन्य समूहबाट नाम टुंगो लगाइएको छ। प्रवक्ता चालिसेले बताएअनुसार नामावली निर्वाचन आयोगको निर्देशनअनुसार तयार गरिएको हो र सम्भवतः यसमा फेरबदल हुने छैन। साथै, उनले कांग्रेसले चाँडै बैठक गरी निर्वाचनको समीक्षा गर्ने पनि जानकारी दिएका छन्।

कांग्रेस केन्द्रीय समिति...

काठमाडौँ, १० वैशाख । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ। वैशाख १७ गते बस्ने गरी आह्वान भएको बैठक अनिश्चित कालका स्थगित भएको...

कांग्रेसले वैशाख १५...

काठमाडौं,२८ चैत । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्नको लागि १५ दिन म्याद थप गरेको छ। यसअघि चैत मसान्तभित्रै नवीकरण गरिसक्न निर्देशन दिए पनि...

शिक्षकसँग सरकार प्रमुखबाटै...

काठमाडौं, २५ चैत्र । नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकसँग सरकार प्रमुखकै तहबाट शीघ्र वार्ताको पहल गर्न आग्रह गरेको छ । कांग्रेसको केन्द्रीय शिक्षा विभाग प्रमुख...

नेपाली कांग्रेस केन्द्रीय...

काठमाडाैं, १० चैत्र । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय अगाडि नेपाली कांग्रेस सर्लाहीका नेता तथा कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतबाट भ्रष्टाचारमा दोषी प्रमाणित भएका...

नेपाली कांग्रेसद्वारा ७७...

काठमाडौं, १७ माघ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ७७ जिल्लाका सभापतिलाई पोखरामा दुई दिने प्रशिक्षण दिने भएको छ।...

नेपाली कांग्रेसले बोलायो...

काठमाडौं,११ माघ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आइतबार दिउँसो २ बजे संघीय संसद भवनको लोत्से हलमा बैठक बस्नेछ । बैठकमा संसदमा...

नेपाली कांग्रेसले स्थानीय...

काठमाडौं, २१ पुस । नेपाली कांग्रेसले आफ्नो पार्टी र जनप्रतिनिधिको समन्वयको लागि ‘स्थानीय तह समन्वय तथा सहजीकरण संयन्त्र’ गठन गर्ने निर्णय गरेको छ। पार्टीका...

नेपाली कांग्रेसको १५औं...

काठमाडौं, २० पुस । नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय अझै तय नभए पनि पार्टीभित्र तयारी तीव्र भएको छ। नेताहरू महाधिवेशन केन्द्रित भेटघाट र जिल्ला...

पार्टीका नवनिर्वाचित सांसदहरूलाई...

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्वाचित सांसदहरूलाई बधाई दिँदै संसद्मा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ । कांग्रेस संसदीय दलको बैठकमा सभापति...