पर्सा,२५ फागुन । पर्सामा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ भेडियाही निवासी ५० वर्षीय भुटन साह उर्फ रामजनम साह रहेका छन्।
प्रहरीका अनुसार साहले किशोरीमाथि जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि उनलाई खोजी गर्ने अभियान सुरु गरिएको थियो। त्यस क्रममा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी भिष्वाडाँडाबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार राति उनलाई नियन्त्रणमा लिन सफल भएको हो।
हाल पक्राउ परेका साहलाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पीडित किशोरीको स्वास्थ्य परीक्षण तथा आवश्यक...
बीरगन्ज,१० फागुन । नेकपा एमालेले पर्सा क्षेत्र नम्बर ४ बाट जालिम मियाँ मन्सुरीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । पर्साको जगरनाथपुर गाउँपालिकाको जगरनाथपुर गाउँका...
बीरगन्ज,१० फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार रामनरेशप्रसाद यादव प्रभावशाली नेताहरूको भिडलाई पन्छाउँदै उम्मेदवार बनेका छन्...
बीरगन्ज,१० फागुन । प्रगतिशील लोकतान्त्रिक पार्टीले पर्सा क्षेत्र–२ मा अमिताभ बच्चन दास तत्मालाई प्रत्यक्ष निर्वाचनको मैदानमा उतारेको छ। ४३ वर्षीय बच्चन वीरगन्जका स्थानीय हुन्...
बीरगन्ज,१० फागुन । जनमत पार्टीका तर्फबाट पर्सा क्षेत्र–२ मा श्यामप्रसाद गुप्ता यसपटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनेका छन्। ४४ वर्षीय गुप्ता वीरगन्ज महानगरपालिका गहवाका स्थानीय...
बीरगन्ज,१० फागुन । नेपाल उद्योग बाणिज्य महासंघमा लामो समय योगदान गरेका अशोककुमार अग्रवाल (टेमानी) यसपटक पर्सा क्षेत्र–२ बाट जनता समाजवादी पार्टीका तर्फबाट प्रत्यक्ष निर्वाचनमा...
बीरगन्ज,१० फागुन । जनमत पार्टीले पर्सा क्षेत्र–३ बाट यस पटक मालतीकुमारी कुशवाहा लाई उम्मेदवार बनाएको छ। ५३ वर्षिय कुशवाहा हालसम्म लोसपा मा केन्द्रिय सदस्यको...
बीरगन्ज,१० फागुन । पर्सा क्षेत्र नम्बर–३ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले यसपटक छोटेलालप्रसाद यादवलाई उम्मेदवार बनाएको छ। ४९ वर्षका यादव पर्सा बिन्दबासिनी गाउँपालिकाका...
बीरगन्ज,१० फागुन । पर्सा क्षेत्र नं ३ मा नेपाली कांग्रेसले पुनः सुरेन्द्रप्रसाद चौधरीलाई मैदानमा उतारेको छ । चौधरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समेत सोही...
बीरगन्ज,०९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले पर्सा क्षेत्र–२ बाट विना जैसवाललाई उम्मेदवार बनाएको छ। ३५ वर्षिया जैसवाल पहिले नै समानुपातिक सांसद भइसकेकी छन् र...