काठमाडौं, ११ वैशाख । नेपालको राजनीतिक इतिहासमा एक नयाँ मोड ल्याउने गरी नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी आगामी वैशाख १७ गते एकता घोषणा गर्ने तयारीमा छन्।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको सचिवालयले औपचारिक रूपमा वैशाख १७ गते एकता घोषणा गर्ने कार्यक्रम तय गरिएको जानकारी दिएको छ।
सचिवालयले भनेको छ, "नेपालको राजनीतिमा दूरगामी प्रभाव पार्ने, इतिहासमै नभएको अभूतपूर्व एकता हुँदैछ।"
पछिल्ला केही हप्ता यता यी दुई दलबीच लगातार वार्ता र समन्वय भइरहेको थियो। शीर्ष नेताहरूबीच भएका छलफलहरू अब निष्कर्षमा पुग्न लागेका छन्।
विशेषगरी मधेस केन्द्रित मुद्दाहरू उठाउँदै आएका यी दुई दलको...
जनमत पार्टीका नेता कैलाश गुरुङ र निलम यादव जसपा नेपालमा समाहित
काठमाडौँ, ९ चैत्र । जनमत पार्टीका लुम्बनी प्रदेश सांसद सीता गुरुङका श्रीमान् कैलाश गुरुङ...
काठमाडौं, २ चैत्र । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिएका...
काठमाडौं, १ चैत्र । समाजवादी मोर्चाले प्रतिगामी कदमलाई असफल बनाउन बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्दैछ ।
मोर्चामा सहभागी नेपाल कम्युनिस्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा...
काठमाडौं, १ चैत्र । नेकपा एकीकृत समाजवादीले सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न माग राखेको छ ।दुई महिने आन्दोलनका कार्यक्रम घोषणा गर्दै एकीकृत...
काठमाडौं, २५ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधि राष्ट्रिय सभामा चर्को आलोचनाको विषय बनेको छ। आइतबारको बैठकमा सांसदहरूले राजतन्त्र पुनःस्थापनाको प्रयासप्रति गम्भीर आपत्ति...
काठमाडौं, २० फागुन । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले भोलि (बुधबार) हुने संसद बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेका...
रौतहट, ०५ फाल्गुन । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति निर्माण गर्नुपर्ने बाध्यात्मक अवस्था...