सप्तरी,११ फागुन । जिल्ला सुरक्षा समिति सप्तरीले खुद्रा तथा थोक मदिरा पसल साँझ ७ बजे बन्द गराउने निर्णय गरेको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, व्यवस्थित एवं मर्यादित रुपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला सुरक्षा समिति तथा सरोकारवालाहरुको बैठकले सो निर्णय गरेको हो ।
शुक्रबार भएको निर्णय आइतबार सार्वजनिक गर्दै प्रशासनले इजाजत प्राप्त खुद्रा तथा थोक मदिरा विक्रेताहरुले मदिरा बिक्री वितरण गर्न पाउने समय ७ बजे र होटल तथा रेष्टुरेन्टहरुमा सेवन गर्ने समय बढीमा ८ बजे सटर बन्द गर्ने गरी तोकिएको जनाएको छ ।
जिल्लास्थित खुद्रा...
सप्तरी,१० माघ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा बहुपक्षीय प्रतिस्पर्धा देखिने भएको छ। यस वर्ष यहाँ विभिन्न दलका वरिष्ठ...
राजविराज,०७ माघ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरी जिल्लामा राजनीतिक दल र स्वतन्त्र गरी २० जना महिलाले उम्मेदवारी दर्ता गराएका छन्। जिल्लाका चारवटै...
सप्तरी,१८ असार । सप्तरी जिल्लाको खडक नगरपालिकास्थित कल्याणपुर बजारमा रहेको एडभान्स अस्पतालभित्रै एक स्वास्थ्यकर्मीद्वारा उपचारका लागि आएकी एक दलित महिलामाथि बलात्कार प्रयास भएको गम्भीर...
सप्तरी,०३ असार । जिल्लाको कञ्चनरुप नगरपालिका–८ स्थित कञ्चनपुर हटियामा आज बिहान ग्यास सिलिन्डर विस्फोट हुँदा एक घरमा आगलागी भएको छ। आगलागीबाट दुई जना सामान्य...
राजविराज,३० जेठ । सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नाहा चोकमा शुक्रबार बिहान कन्टेनरले किच्दा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
हुलाकी राजमार्ग अन्तर्गत राजविराजतर्फ आउँदै...
राजविराज,१७ बैशाख । सप्तरीमा प्रहरीले लागूऔषध गाँजाको ठूलो परिमाण बरामद गरेको छ। फरक–फरक स्थानमा चेकजाँच गर्दै दुई वटा अटोबाट १३७ केजी गाँजा फेला पारेको...
जनकपुर,२५ चैत्र । सप्तरीको सुरुङ्गा नगरपालिका–१ चहका गोरैयाका ललित सदा अहिले आफ्ना पाँच वर्षीय छोरा विशाल सदाको ज्यान बचाउन आर्थिक सहायता खोज्दै दर-दर भौतारिरहेका...