कतारका लागि नेपाली राजदूत लाई सरकारले फिर्ता

spot_img

काठमाण्डौ – कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालालाई सरकारले फिर्ता बोलाएको छ ।

२ वर्षअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेतृत्वको सरकारले नियुक्त गरेका राजदूत कोइरालालाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो ।

मन्त्रीपरिषदको बैठकले राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिनुभएको हो ।

राजदूत कोइरालालाई फिर्ता बोलाउनुको कारण बारे भने उहाँले पत्रकार सम्मेलनमा केही बताउनुभएन ।

spot_img

ताजा अपडेट

लोकप्रिय