Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

डोटीमा बाख्राको काचो मासु खाँदा १६ जना बिरामी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

डोटी, २२ वैशाख — डोटीको आदर्श गाउँपालिका १ मेलगडामा बाख्राको काचै मासु खाँदा १६ जना बिरामी परेका छन् ।

शनिबार दिउँसो बाख्राको काचो मासु खाँदा बिरामी परेका उनीहरुको जिल्लाकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बिरामी पर्नेमा बालबालिका र वृद्ध वृद्धा समेत छन् । अस्पतालमा भर्ना भएका सबैको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

१६ जना मध्ये चारजना उपचारपछि घर फर्किएका छन् । बाँकी १२ जनाको उपचार भइरहेको र आज बेलुकीसम्म उनीहरुको पनि डिस्चार्ज हुने अस्पतालले जानकारी दिएको डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिएका छन ।

ताजा समाचार

थप समाचार