मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

जलवायु परिवर्तनको असर सबैको...

काठमाडौं,०३ वैशाख । वन तथा वातावरणमन्त्री नवलकिशोर साहले जलवायु परिवर्तनको प्रतिकूल असरका विषयमा...

मधेशका मुख्यमन्त्रीले भोलि चौथो...

जनकपुर,०३ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि (मंगलबार) विश्वासको मत लिने...

५८ लाख मूल्य बराबरका...

बीरगन्ज,०३ वैशाख । पर्साबाट प्रहरीले भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।...

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुईजना...

काठमाडौँ,०३ वैशाख । नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई जनालाई पक्राउ गरेको छ...
18.1 C
Kathmandu
26.6 C
Birgunj

आईपिएलमा आज दिल्ली र चेन्नई भिँड्दै

सिफारिस

भारतमा जारी इन्डियन प्रिमियर लिग आईपिएलमा आज क्वालिफायर का खेल हुँदै छन् ।

- Advertisement -

भारतको विशाखापट्टनमा हुने क्वालिफायरमा चेन्नई सुपर किङ्गग्स र दिल्ली क्यापिट्ल्स बिच खेल हुने भएको छ ।

पहिलो प्लेअफमा मुम्बई ईन्डियन्स्सँग पराजित भएको चेन्नईलाई फाईनल पुग्न अतिआवश्यक छ ।

- Advertisement -

दोस्रो प्लेअफमा हैदारावादलाई हराउँदै क्वालिफायर पुगेको दिल्लीलाई पनि फाईनल पुग्न आजको खेल जित्नै पर्न दबाब छ । खेल नेपाली समय अनुसार राति ८.१५ बजे सुरु हुँदैछ ।

आजको खेलमा जित्ने टिमले पर्सि हुने फाईनलमा मुम्बईसँग प्रतिस्पर्धा गर्नेछ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार