Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025
Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

वीरगंज बीपी उद्यानको जग्गामा...

वीरगंज, २८ मंसिर - वीरगंज महानगरपालिकाले बीपी उद्यान खाली गर्न दिएको म्याद सकिएसँगै...

अध्यक्ष ओलीले केन्द्रीय कमिटी...

काठमाडौं, २८ मंसिर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनकै बीचमा केन्द्रीय...

एमाले अजम्बरी रहेको ...

काठमाडौं,२६ मंसिर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अझै रहेको र...

देउवा, प्रचण्ड, माधव र...

काठमाडौं,२७ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा नेपाल० का अध्यक्ष कमल थापा नेकपा...
spot_imgspot_imgspot_img
17.1 C
Kathmandu
23.8 C
Birgunj
spot_img

चिनियाँ राजदूतसँग माफि मागे प्रचण्डले !

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले चिनियाँ राजदूतसँग माफि माग्नु पर्ने अवस्था बनेको बताएका छन् ।

बुधबार राजधानिमा युवा संघ नेपालको २९ औं वार्षिकोल्सव कार्यक्रममा अन्तिम वक्ताको रुपमा आएका प्रचण्डले आफूले चिनियाँ राजदूतसँग माफि माग्नु परेको बताए ।

उनले भने,‘तपाईहरुको कुरा सुन्दै गर्दा तपाईहरुको कुरा सुन्दै गर्दा घडी हेरेन छु, मजाले बसेछु म त, तर चार बजे चिनियाँ राजदूतसँग मिटिङ थियो, अहिले । ४ यहाँ बजिसक्यो, उहाँ खुमलटार पुगिसक्नु भएछ । टेन्सन भयो मलाई । मैले उहाँलाई चिया खुवाएर राख्नु भनेको छु, माफि माग्नु भनेको छु । मेरो तपाईहरुमाझ प्रस्तुत गर्ने विषय नै गोलमाल भयो ।

पार्टी एकता ऐतिहासिक आवश्यकतालाई सम्बोधन गर्न नेतृत्वद्वार गरिएको पहल भएको प्रचण्डले बताए ।

ताजा समाचार

थप समाचार