9.1 C
Kathmandu
Friday, December 2, 2022
9.1 C
Kathmandu
18.6 C
Birgunj

४५ दिने कम्प्युटर तालिमको उद्घाटन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रामकिशोर चौधरी, ज्येष्ठ १ – पर्साको सखुवाप्रसौनी गाउपालिकामा ४५ दिने कम्प्युटर तालिमको उद्घाटन गरिएको छ । सुर्य ईन्स्टिच्युट अफ टेक्नोलोजी प्र.लि.को आयोजनामा श्री दीपनारायण उच्च माध्यमिक बिद्यालयमा आज तालिमको उदघाटन गरिएको हो ।

- Advertisement -

बिरेन्द्र गौरोको अध्यक्षतामा सञ्चालन भएको तालिमको गाउपालिकाकी उपाध्यक्ष फुलमती देवी चौधरीले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा गाउपालिकाका प्रशासिकय अधिकृत सन्देश यादव, बिनोद यादव, प्रकाश थारु, राजेन्द्र चौधरी, मुनेशवर चौधरी, अर्जुन चौधरी लगायतको उपस्थिति रहेको थियो ।
तालिममा दीपनारायण उच्च बिधालयका प्रधानाध्यापक शिवनाथ चौधरी र शिव कुमार महतोले प्रशिक्षण दिइरहनुभएको छ । तालिममा ४० जना को सहभागिता रहेकोे छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -