Date
सोम, असार २, २०८२
Mon, June 16, 2025
Date
सोम, असार २, २०८२
Mon, June 16, 2025

त्रिदेशीय टी२० शृंखलाः आज...

काठमाडौं,०२ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी(२०आई शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले आज...

पर्सामा २,४०० अवैध ब्रोइलर...

बीरगन्ज,०२ असार । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण मुख्यालय पर्साबाट खटिएको...

सांसद महतोको प्रश्न :...

काठमाडौं,०२ असार । सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक एवं सांसद...

गैंडाको आक्रमणबाट एक जनाको...

चितवन,०२ असार । चितवनको मेघौलीमा गैंडाको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ। भरतपुर...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
31.9 C
Birgunj
spot_imgspot_imgspot_img

४५ दिने कम्प्युटर तालिमको उद्घाटन

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

रामकिशोर चौधरी, ज्येष्ठ १ – पर्साको सखुवाप्रसौनी गाउपालिकामा ४५ दिने कम्प्युटर तालिमको उद्घाटन गरिएको छ । सुर्य ईन्स्टिच्युट अफ टेक्नोलोजी प्र.लि.को आयोजनामा श्री दीपनारायण उच्च माध्यमिक बिद्यालयमा आज तालिमको उदघाटन गरिएको हो ।

- Advertisement -

बिरेन्द्र गौरोको अध्यक्षतामा सञ्चालन भएको तालिमको गाउपालिकाकी उपाध्यक्ष फुलमती देवी चौधरीले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा गाउपालिकाका प्रशासिकय अधिकृत सन्देश यादव, बिनोद यादव, प्रकाश थारु, राजेन्द्र चौधरी, मुनेशवर चौधरी, अर्जुन चौधरी लगायतको उपस्थिति रहेको थियो ।
तालिममा दीपनारायण उच्च बिधालयका प्रधानाध्यापक शिवनाथ चौधरी र शिव कुमार महतोले प्रशिक्षण दिइरहनुभएको छ । तालिममा ४० जना को सहभागिता रहेकोे छ ।

ताजा समाचार

spot_img

थप समाचार