सोमवार, भदौ ३१, २०८१
Mon, September 16, 2024

गढीमाई मन्दिरको प्राङ्गणमा विवाह...

वीरगन्ज, ३१ भ्दौ । बारा जिल्लाको महागढीमाई नगरपालिका बरियातपुरस्थित गढीमाई मन्दिरको प्राङ्गणमा विवाह...

नेप्से ५७ अंकले घट्यो

काठमाडौँ,३१ भदाै । सोमबार सेयर बजार परिसूचक (नेप्से) मा ५७ अंकको गिरावट आयो...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले...

विराटनगर,३१ भदाै । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत...

नेपालको शिर ढल्ने र...

काठमाडौँ,३१ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिर ढल्ने गरी र ...
26.1 C
Kathmandu
27.3 C
Birgunj

भ्रष्टाचार अभियोग लागेका पूर्व आयुक्त पाठक ७८ लाख धरौटीमा रिहा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, १ ज्येष्ठ — भ्रष्टाचार अभियोग लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक ७८ लाख धरौटीमा रिहा भएका छन् ।

- Advertisement -

बुधबार विशेष अदालतले उनलाई ७८ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएपछि पाठक नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन ।

पाठकलाई भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद सुल्झाउने भन्दै ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

- Advertisement -

आयुक्त वहाल रहेकै बेला घुस लिएको भिडियो सार्वजनिक भएपछि पाठकले ३ फागुनमा पदबाट राजीनामा दिएका थिए ।

राजीनामा पछि छानविन थालेको अख्तियारले अनुसन्धान गर्ने क्रममा पाठकले आफूले घुस लिएको स्वीकार गरेका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार