spot_img

देशभरका संस्थागत जग्गाको कारोबार रोक्का

spot_img
spot_img

राजधानी दैनिकले आज जग्गा अतिक्रमणविरुछ सरकार एक्सनमा उत्रिएको लेखेको छ । सार्वजनिक जग्गा अतिक्रमणको एकपछि अर्को तथ्यहरु सतहमा आइरहेका बेला सरकारले देशभरका संस्थागत जग्गाको कारोबार रोक्का गरेको हो ।
गृहले बुधबार देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जग्गा रोक्का राख्न निर्देशन दिएको छत । गृहका प्रवक्ता रामकृष्ण सुवेदीले देशभर रहेका सरकारी, सार्वजनिक तथा गुठी जग्गामाथि अतिक्रमण बढेको, जग्गाको दुरुपयोग भएको तथा यस्ता जग्गाको अवस्थाबारे जानकारी नरहेको पाइएपछि छानबिनका लागि यस्तो निर्णय गरेको राजधानीसँग बताएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय