Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

केन्द्र सरकारसँग प्रदेशका मुख्यमन्त्री लाचार बनेको पुर्व स्वास्थ्य मन्त्रि थापाको टिप्पणी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, २ ज्येष्ठ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व स्वास्थ्य मन्त्रि गगन थापाले संघीयता कार्यान्वयन गर्न सरकार असफल भएको बताउनुभएको छ । थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता विरोधीको संज्ञा समेत दिनुभएको छ ।

सुर्खेतमा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संघीयताप्रति प्रधानमन्त्रीको रुचि नभएको बताउनुभयो ।

थापाले स्थानीय सरकारलाई अधिकारविहीन बनाइएको पनि जिकिर गर्नुभयो । केन्द्र सरकारसँग प्रदेशका मुख्यमन्त्री लाचार बनेको थापाको टिप्पणी छ ।

थापाले प्रधानमन्त्रीले संसदमा आफूहरूलाई हेपेको पनि आरोप लगाउनुभयो । चुनाव जित्नका लागि मात्रै नेकपाको एकता भएको थापाको टिप्पणी छ ।

ताजा समाचार

थप समाचार