Date
शुक्र, कार्तिक २८, २०८२
Fri, November 14, 2025
Date
शुक्र, कार्तिक २८, २०८२
Fri, November 14, 2025

सिके राउतको पक्षमा सर्वोच्चको...

काठमाडौं,२७ कातिक । सर्वोच्च अदालतले जनमत पार्टी विभाजन गरेर गठन गरिएको जनस्वराज पार्टीलाई...

पूर्ण क्षमतामा पुनः सञ्चालनमा...

बीरगन्ज,२७ कातिक । लामो अवरोधपछि जगदम्बा स्टिल उद्योग पुनः पूर्ण क्षमतामा सञ्चालनमा आएको...

ठूलो परिमाणको ट्रामाडोलसहित ५...

मकवानपुर,२७ कातिक । मकवानपुर प्रहरीले ठूलो परिमाणको अवैध लागूऔषध ट्रामाडोलसहित ५ जनालाई पक्राउ...

पर्सामा गाँजासहित तीन भारतीय...

बीरगन्ज,२७ कातिक ।  प्रहरीले लागुऔषध गाँजाको तस्करीमा संलग्न तीन भारतीयलाई पक्राउ गरेको छ...
spot_imgspot_imgspot_img
14.1 C
Kathmandu
18.1 C
Birgunj
spot_img

७ किलो गाँजा सहित १ पक्राउ

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, २ ज्येष्ठ — पर्साका जिराभवानी गाउपालिकाबाट प्रहरी चौकी महादेवपट्टीबाट खटिएको टोलिले ७ किलो लागु औषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ ।

बि आर २२ एम २३७९ नम्बरको मोटरसाइकलमा भारततर्फ लैजाँदै गरेको अवस्थामा गाउपालिकाको वडा न. १ ओरिया खोलाको किनारमा चेकजाँच गर्दा सो परिणामको गाँजा सहित १ जनालाई पक्रउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार पश्चिम चम्पारण भागाहा बस्ने शुखराम महतो नुनिया रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका नुनियालाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलिमा राखि आवश्यक अनुसन्धान भइरहको प्रहरीद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

ताजा समाचार

थप समाचार