21.1 C
Kathmandu
Monday, June 27, 2022
21.1 C
Kathmandu
27.7 C
Birgunj

७ किलो गाँजा सहित १ पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, २ ज्येष्ठ — पर्साका जिराभवानी गाउपालिकाबाट प्रहरी चौकी महादेवपट्टीबाट खटिएको टोलिले ७ किलो लागु औषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ ।

- Advertisement -

बि आर २२ एम २३७९ नम्बरको मोटरसाइकलमा भारततर्फ लैजाँदै गरेको अवस्थामा गाउपालिकाको वडा न. १ ओरिया खोलाको किनारमा चेकजाँच गर्दा सो परिणामको गाँजा सहित १ जनालाई पक्रउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार पश्चिम चम्पारण भागाहा बस्ने शुखराम महतो नुनिया रहेको प्रहरीले जनाएको छ ।

- Advertisement -

पक्राउ परेका नुनियालाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलिमा राखि आवश्यक अनुसन्धान भइरहको प्रहरीद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -