शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
21 C
Kathmandu
22.7 C
Kathmandu
30.6 C
Birgunj

लाइभ स्ट्रिमिङमा कडाई गर्दै फेसबुक, नियम नमान्नेलाई ब्यान्ड गरिने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

अमेरिका । सामाजिक सञ्जाल कम्पनी फेसबुकले अब लाइभ स्ट्रिमिङमाथि कडाई गर्ने भएको छ । गत मार्च महिनामा ५० जनाभन्दा धेरैको ज्यान जानेगरी न्यूजिल्याण्डको क्रिष्टचर्च शहरमा रहेका मस्जिदमा भएको गोलीकाण्डमा बन्दुकधारीले फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गरेपछि फेसबुकमाथि लाइभ स्ट्रिमिङमा कडाइ गर्न फेसबुकमाथि दबाब रहेको थियो ।

- Advertisement -

फेसबुकले यसका लागि लाइभ स्ट्रिमिङमा ‘वमा स्ट्राइक’ नीति अघि सार्ने जनाएको छ । यसले फेसबुकको नियम उल्लङ्घन गर्नेलाई निश्चित समयसम्म ब्यान गर्न सक्ने जनाएको छ ।

फेसबुकले आफ्नो साइटमा राखिने खतरनाक सामग्रीको पहिचान र त्यसलाई बन्द गर्न कृत्रिम बौद्धिकता एआईको प्रयोग गर्नेछ ।

- Advertisement -

यसअघि फेसबुकले अघिल्लो महिना विश्वभरका दक्षिणपन्थी समूह तथा मानिसहरुको प्रोफाइल बन्द गरिदिएको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -