Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

माइस्थान बिद्यापिट मावि मा छापा, कागजपत्र नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, २ ज्येष्ठ — बीरगंज को माइस्थान बिद्यापिट माबिमा महानगरपालिकाको शिक्षा शाखाको टोलिले छापामारी गरेको छ ।
विद्यालयमा अंग्रेजि माध्ययमबाट पठनपाठन गराउने भनेर विद्यार्थिबाट अबैध रुपमा शुल्क असुली गरेको खबर प्राप्त भएपछि शिक्षा शाखाको टोलिले छापामारी गरेको हो ।
शिक्षा शाखाका प्रमुख अर्विन्द सिँहको नेतृत्वमा गएको टोलिले बिद्यालयका कागजपत्र समेत नियन्त्रणमा लिएको छ । बिस्तृत जानकारी आउन बाँकी छ ।

ताजा समाचार

थप समाचार