[ndc-today-date]
[ndc-today-date]

एनसीएचएलको अध्यक्षमा चेतप्रसाद उप्रेती...

काठमाडौं,०८ जेठ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र...

रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा...

दोलखा,०८ जेठ । रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्...

राजावादीको आन्दोलनमाथि नै प्रतिबन्ध...

काठमाडौं,०८ जेठ । राजसंस्थाको पुनःस्थापनाको पक्षमा जुट्दै गरेका राजावादीहरूको आन्दोलनमाथि सरकारले कडा निगरानी...

ऋण तिर्न अटेर गर्दा...

काठमाडौं,०८ जेठ । दिगो पर्यटन सहकारीबाट लिएको ऋण समयमै नतिरेपछि नेकपा (एमाले) का...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

स्वाभिमान लघुवित्तको आईपीओ नतिजा सार्वजनिक

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको आईपीओ नतिजा सार्वजनिक भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार लघुवित्तको आईपीओ १८ हजार ५६५ जनाले सेयर पाएका छन् ।

- Advertisement -

क्यापिटलका अनुसार १८ हजार ५५८ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् भने ७ जनालाई ११ कित्ता सेयर पर्यो । आईपीओको नतिजा मेरोसेयर मार्फत हेर्न सकिने छ ।

आईपीओमा ३ लाख २७ हजार ४८६ जनाले आवेदन गरेका थिए, जसमध्ये २३० जनाको आवेदन रद्ध भएको सिद्धार्थ क्यापिटलले जनाएको छ । आईपीओ बाँडफाँड पछि कम्पनीको चुक्ता पूँजी ६ करोड १८ लाख रुपैयाँ कायम भएको छ ।

ताजा समाचार

spot_img

थप समाचार