Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

अब टिभिएस मोटरसाइकल नेपालमै बन्ने

spot_img

काठमाडौं – टिभिएसका मोटरसाइकल तथा स्कुटर अब नेपालमै एसेम्बल हुने भएका छन्। टिभिएसका दुई पांग्रे बिक्री वितरणको जिम्मा पाएको जगदम्बा मोटर्सले नेपालमै एसेम्बल गर्नका लागि प्रक्रिया अघि बढाएको हो ।

नेपालमै एसेम्बल गर्नका लागि काम अघि बढाइएको जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक दिपक अग्रवालले जानकारी दिए । एसेम्बल गर्नका लागि सम्भाव्यता अध्ययनको काम सकाएर प्रशासनिक तथा अन्य काम भईरहेको अग्रवालको भनाइ रहेको छ ।

हाल नेपालमा बजाजको डिस्कभर मोडलका मोटरसाइकल नेपालमा एसेम्बल भइरहेका छन् । नेपालमै एसेम्बल भएपछि मूल्यमा केही सस्तो र रोजगारी सिर्जनामा योगदान पुग्ने कम्पनीको विश्वास रहेको छ ।

नेपालमै एसेम्बल भएका मोटरसाइकल तथा स्कुटर नेपाली बजारमै खपत हुने अवस्था जुनजुन मोडलको आउछ त्यसको उत्पादन शुरु गर्ने कम्पनीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय