शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
21.1 C
Kathmandu
21.1 C
Kathmandu
27.3 C
Birgunj

घाँस काट्ने क्रममो भिरबाट लडेर एक किशोरीको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ११ जेठ — रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा न. ६ मा एक किशोरीको भिरबाट लडेर मृत्यु भएको छ ।

- Advertisement -

भिरमा घाँस काट्ने क्रममा १८ वर्षीया बिमला केसीको भिरबाट लडेर मृत्यु भएको हो । घर नजिकैको रिड्रनाखोला भिरमा घाँस काट्ने क्रममा आज बिहान ८ बजे भिरबाट लडेको परिवारजनले बताएका छन् ।

मृतक केसी भिरबाट करिब ४ सय मिटर तल खसेको र उनलाई घाँस काट्ने स्थानीयले भेटेको बताइएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -