विप्लव नेतृत्वको नेकपा माओवादीका दुई कार्यकर्ता पक्राउ

spot_img

बीरगंज, ११ जेठ — जिल्ला प्रहरी कार्यालय सिन्धुलिले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीको दुई कार्यकर्तालाई पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा शुक्रबार साँझ भोजपुर घर भएका तीर्थ राई र सर्लाहीको हरिवन घर भएका पवन महतोलाई पक्राउ गरिको सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

spot_img

ताजा अपडेट

लोकप्रिय