Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

गुजरातको ट्युसन सेन्टरमा आगलागी, मृतकको संख्या २० पुग्यो, २० भन्दा बढी घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ११ जेठ — भारत गुजरातको सुरतमा ट्युसन सेन्टरमा आगलागी हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । तक्षशिला भवनको तेस्रो र चौथो तलाको कक्षाकोठामा पढिरहेका कम्तिमा २० जना विद्यार्थीहरुको मृत्यु छ भने २० भन्दा बढी घाइते भएका छन् ।

शुक्रबार भएको आगलागीमा घाइते विद्यार्थीको गुजरातका अस्पतालमा उपचार भइरहेको भारतिय सन्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेहरु सबै २० बर्षभन्दा मुनिका रहेका छन् ।

विद्यालय भवनको छाना ज्वलनशील बस्तु भएकोले आगो छिटो फैलिँदा धेरै जनधनको क्षति भएको अनुमान गरिएको छ । आगो नियन्त्रणका लागि १९ वटा दमकलको प्रयोग गर्नु परेको थियो।

गुजरातका मुख्यमन्त्री विजय रुपाणीले मृतक विद्यार्थीका परिवारलाई चार लाख राहत दिने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै घटनाका प्रभावितलाई सक्दो सहयोग गर्न गुजरात सरकार र स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।

 

 

ताजा समाचार

थप समाचार