शुक्रबार, भदौ २८, २०८१
Fri, September 13, 2024

रौतहटको मौलापुर नगरपालिका ९...

 २८ भदौ, रौतहट ।  रौतहटको मौलापुर नगरपालिका -९ का वडा अध्यक्ष श्याम किशोर साहमाथि...

रोहित पौडेल बने उत्कृष्ट...

२८ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले पल्सर स्पोर्ट्स अवार्ड...

चीनले सन् १९५० पछि...

२८ भदौ, काठमाडौं । सन् १९५० पछि पहिलो पटक चीनले अवकाशको उमेर बढाउने भएको...

संवैधानिक परिषदको बैठक अनिर्णित,...

२८ भदौ, काठमाडौं । संवैधानिक परिषदको बैठक अनिर्णित भएको छ । प्रधानन्यायाधीश सिफारिश गर्न आज...
21.1 C
Kathmandu
25.8 C
Birgunj

गुजरातको ट्युसन सेन्टरमा आगलागी, मृतकको संख्या २० पुग्यो, २० भन्दा बढी घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ११ जेठ — भारत गुजरातको सुरतमा ट्युसन सेन्टरमा आगलागी हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । तक्षशिला भवनको तेस्रो र चौथो तलाको कक्षाकोठामा पढिरहेका कम्तिमा २० जना विद्यार्थीहरुको मृत्यु छ भने २० भन्दा बढी घाइते भएका छन् ।

- Advertisement -

शुक्रबार भएको आगलागीमा घाइते विद्यार्थीको गुजरातका अस्पतालमा उपचार भइरहेको भारतिय सन्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेहरु सबै २० बर्षभन्दा मुनिका रहेका छन् ।

विद्यालय भवनको छाना ज्वलनशील बस्तु भएकोले आगो छिटो फैलिँदा धेरै जनधनको क्षति भएको अनुमान गरिएको छ । आगो नियन्त्रणका लागि १९ वटा दमकलको प्रयोग गर्नु परेको थियो।

- Advertisement -

गुजरातका मुख्यमन्त्री विजय रुपाणीले मृतक विद्यार्थीका परिवारलाई चार लाख राहत दिने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै घटनाका प्रभावितलाई सक्दो सहयोग गर्न गुजरात सरकार र स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।

 

 

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार