सोमवार, बैशाख ३, २०८१
Mon, April 15, 2024

कतारका सरकार प्रमुख शेख...

काठमाडौँ,०३ वैशाख । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले...

आगो निभाउने क्रममा १...

गुल्मी,०३ वैशाख । गुल्मीमा आगो निभाउने क्रममा १ जनाको मृत्यु भएको छ...

हजुर आमाकाे हत्या गरेको...

बीरगन्ज,०३ वैशाख । हजुर आमाकाे हत्या गरेको आराेपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ...

शिक्षा मन्त्रालयको अख्तियारलाई पत्र...

काठमाडौँ,०३ वैशाख । ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ ले कारबाही सिफारिस...
27.1 C
Kathmandu
38.5 C
Birgunj

कोरियाको विश्वविद्यालयद्वारा प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि प्रदान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई केरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधि(पीएचडी) प्रदान गरेको छ । बुधबार(आज) एक कार्यक्रमको आयोजना गरि विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिले विभुषित गरेको हो । प्रधानमन्त्री ओलीको यो चौथो मानार्थ विद्यावारिधि हो ।

- Advertisement -

सत्तरी वर्ष लामो इतिहास भएको काङनाम विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई राजनीतिक योगदानका लागि विद्यावारिधि प्रदान गरेको हो ।
प्रधानमन्त्री ओलीले आफ्नो जीवनको लामो कालखण्ड राजनीतिमा समर्पण गरेको, माआवादीलाई शान्तिपूर्ण बाटोमा ल्याउन, देशमा गणतन्त्रस्थापना गर्न लगायका राजनीतिक कदममा सफता हासिल गरेको भन्दै विश्वविद्यालयले विद्यावारिधि प्रदान गरेको हो ।

यसअघि ओलीलाई कोस्टारिकाको शान्ति विश्वविद्यालयले विद्यावारिधि प्रदान गरेको थियो भने भारतको गोविन्द बल्लभ पन्त कृषि तथा प्राद्धौगिक विश्वविद्यालयले पनि मानार्थ विद्यावारिधि प्रदान गरेको थियो ।

- Advertisement -

यसअघि अमेरिकामा रहेको ग्रिनफोट विश्वविद्यालयले पनि ओलीलाई मानर्थ विद्यावारिधिबाट विभूषित गरेको थियो तर उक्त विश्वविद्यालयले प्रदान गरेको विद्यावारिधि विवादमा परेको थियो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार